युट्युबमा कसको कमाइ कति हुन्छ ? अब, सजिलै थाहा पाउनु होस्

इन्टरनेटको क्षेत्रमा गुगल कम्पनीको नाम नसुको त कोही नहोला । गुगलले संसारभरि नै अाफ्नो लोकप्रियता कमाएको छ । गुगलको सबै भन्दा चर्चित उत्पादन हो क्रोमा जसलाइ वेब ब्राउजर पनि भनिन्छ । Chrome गुगलको सबै भन्दा प्रभावकारी वेब Search Engine हो जून धेरै नै चलेको छ । इन्टरनेटमा हरेक कामको लागि हामीले क्रोमाको प्रयोग गर्दछाै । त्यस्तै गरिकन गुगलको अर्को उत्पादन रहेको छ युट्युब जुन संसार भरि नै लोकप्रिय रहेको छ ।

दैनिकरूपमा मानिसहरूले युट्युबमा भिडियो अपलोड गरेर मनग्गे अाम्दानी गर्ने गरेको देखिन्छ । युट्युब यस्तो पलेटफर्म हो जहाँ हरेक प्रकारका भिडियोहरू हेरेर बिभिन्न जानकारीहरू प्राप्त गर्न सकिन्छ । यदि तपाइले अहिले सम्मन पनि युट्युबमा भिडियो हेर्नु भाछैन भने अाजै गुगलमा गएर टाइप गर्नु होला र भिडियो गीत संगीत, नेपाली, हिन्दी, अंग्रजी लगायत अरू भाषामा पनि मुभि हेर्न पाइन्छ । र साथै अरू अरू जानकारीमूलक भिडियोहरू पनि हेरेर ज्ञान हासिल गर्न सकिन्छ ।

अाज म तपाइहरूलाइ युट्युबमा कसले कति पैसा कमाइरहेका छन् भन्ने कुरा देखाउन गइरहेको छु । प्रत्येक युट्युबरहरूको च्यानलहरूको साथै च्यानल सम्बन्धी जानकारी पाउन सक्नु हुन्छ । र यसको साथ साथै प्रत्येकको दैनिक, मासिक तथा वार्षिक अाम्दानी सजिलै सँग हेर्न सकिन्छ ।

सम्पूर्ष तथ्यहरू जान्नको लागि तलको भिडियो हेर्नु होला ।

Please follow and like us:
0

Related posts

Leave a Comment