बोसो कम गर्न त्यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईंको शरीरलाई आवश्यक पर्ने तत्व प्रदान गरोस्, तर थप बोसो नलगाओस् । यी हुन् त्यस्ता केही खानाः – बोक्रा नताछेको हाडेबदाम – फ्याट कम गरिएको दूध, दही, चिजलगायत दुग्ध परिकार – अण्डा – स्ट्रबेरी, ब्लुबेरीलगायत फल – सोयाबिन तेलमा पकाएको तरकारी – मासुको सट्टा माछा – चिया, कफी आदिको सट्टा ग्रिन टी – रातो खुर्सानी – हरियो सागसब्जी – कोसे तरकारी – उसिना चामलको भात साभार स्वास्थ्य खबरपत्रिकाबाट Please follow and like us:0
Read MoreTag: Health
लाैकाको रस पिउनु शरिरको लागि फाइदाजक, बिभिन्न रोगबाट बचाै
एजेन्सी । स्वास्थ्य नै धन हो भन्ने कुरा हामीलाइ थाहा छ । स्वास्थ्य राम्रो नभइ हामीले कुनै पनि काम राम्ररी गर्न सक्दैनाै । हरेक कामलाइ प्रभावकारी ढगले गर्नको लागि स्वास्थ्य राम्रो हुनु जरूरी हुन्छ । प्राय गरेर हामीकहाँ विहानै उठेपछि चिया र कफि पिउने बानी छ । यो परम्परा पहिलेदेखि नै चलिआएको परम्परा हो । के यसलाई परिवर्तन गर्ने कुरा कहिल्यै सोचेका छौँ ?बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको रस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । लौकाको फिक्का स्वादले गर्दा नराम्रो लाग्ला तर, फाइदा थाहा पाएपछि अस्वीकार गर्न गाह्रो…
Read More